ताप्लेजुङ। नेकपा एमालेले फुङलिङ नगरपालिका प्रमुखको उम्मेद्वार छत्रपति प्याकुेरललाई नै अगाडी बढाउने भएको छ । यता सक्तागठबन्धनबाट अमिर मादेनकाे उम्मेद्वार पक्का भएको छ ।
सत्तागठबन्धको भागबण्डा अन्तर्गत फुङलिङ नगरपालिका नेपाली कंग्रेसको भागमा परेपछि मादेन मेयर पदका लागि उम्मेद्वार बनेभएका हुन् ।
छत्रपति प्याकुेरले अहिलेका फुङलिङ नगपालिकामा मेयर हुन् ।