पाँचथर । पाँचथरमा कार्यकर्ताहरू गठबन्धन बिरूद्ध नजान अनुराेध गर्दै संयुक्त गठबन्धनले विज्ञाप्ती जारी गरेका छन् ।
प्रतिगामि शक्तिहरू लाई परास्त गर्दै संघियता लगायतका उपल्बधिहरू जाेगाउन गठबन्धन अावश्यक रहेकाे भन्दै गठबन्धन बिरूद्ध नजान र गठबन्धनका उम्मेद्धारहरूलाई जिताउन अपिल गर्दै गठबन्धनमा रहेका दलहरूले संयुक्त विज्ञाप्ती जारि गरेका छन् ।