भवानी तावा,
पाँचथर । भिरमौरीको मह काड्ने निक्कै पुरानो तरिका मानिन्छ । अग्लो भिरमा डोरीको भ¥याङ बनाएर भिर मौरी काडिन्छ ।
भिर मौरी काड्ने अनुभवी चाईन्छ ।
धुँवा लगाएर मौरी भगाएर काडिन्छ ।भिर मौरीको मह काड्ने क्रम घट्दै गएको पाईन्छ । कतै कतैमात्र यस्तो भिरमौरी काड्ने गरेको पाईन्छ ।
यस पल्ट पाँचथरको च्याङथापुमा भिरमौरी काडिएको थियो । हेर्नुस भिडियोमा ः