पाँचथर । पाँचथर जिल्ला भरिका १ नगरपालिका र ७ गाउँपालिकाहरुको मतगणना हुँदै छ कुन पालिकामा कति मतले कस्को अग्रता छ त हेरै विवरण :
फिदिम नगरपालीपा मेयर पदकालागी
काङ्ग्रेस गठबन्धका- २३४३, नेकपा एमाले-१९७८
उप-प्रमुख-
काङ्ग्रेस गठबन्धन (हसिया हतौडा)-२०१७,
नेकपा गठबन्धन (हलो)-१६८०
हिलिहाङ गाउँपालिका-प्रमुख
काङ्ग्रेस गठबन्धन -२३७०,
नेकपा एमाले -१८९६
उप-प्रमुख एमाले-१७९४,
गठबन्धनबाट (कलम)-२१३९
तुम्बेवा गाउँपालिका प्रमुख-
काङ्रेस गठबन्धन-७८३,
नेकपा एमाले-९२९,
उप-प्रमुख-
एमाले-७९२,
गठबन्धन (हसिया हतौडा)-८८१
फालेलुङ गाउँपालिका-प्रमुख-
काङ्रेस गठबन्धन -१६३४,
नेकपा-९०५,
उप-प्रमुख-
नेकपा एमाले-९४९,
गठबन्धन (हसिया हतौडा)-१५२१
कुम्मायक गाउँपालिका प्रमुख-
काङ्ग्रेस गठबन्धन-१९२९,
नेकपा एमाले-९९२
उप-प्रमुख-
गठबन्धन (माओवादी)-१५९१
नेकपा एमाले -१०२२
मिक्लाजुङ गाउँपालिका प्रमुख
-गठबन्धन (हसियाहतौडा)-११२४,
नेकपा एमाले-१२१२,
उप-प्रमुख काङ्रेस गठबधन-११८७
नेकपा एमाले -९३०
फाल्गुनन्द गाउँपालिका-प्रमुख–
काङ्ग्रेस गठबन्धन-२०३८
नेकपा एमाले-१४९१,
उप-प्रमुख-
नेकपा एमाले-१४२२,
गठबन्धन (हसिया हतौडा)-१७४५
याङवरक गाउँपालिका-प्रमुख-
काङ्ग्रेस गठबन्धन-४९०,
नेकपा एमाले-५२०
उप-प्रमुख-
नेकपा एमाले -५०९
गठबन्धन हसिया हतौडा-४६९,