पाँचथर- । पाँचथरका सात स्थानीय तहमा मतगठना जारी छ । हालसम्म सबै स्थानीय तहमा सत्ता गठबन्धननै अगाडी देखिएको छ । कुम्मायक गाँउपालीकामा भने यसअघिनै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बम लावती विजयी भई सकेका छन् । हेर्नुस् मत परिणाम
फिदिम नगरपालीका पाँचथर :
मेयर : मित्रप्रसाद काफ्ले (सत्ता गठबन्धन, नेपाली कांग्रेस)- ५३१२
पृथ्वी लावती (एमाले-राप्रपा, नेकपा एमाले)- ४६८३
उपमेयर :राधाकृष्ण न्यौपाने (सत्ता गठबन्धन, नेकपा माओवादी केन्द्र )-४६६७
जगत थापा (एमाले-राप्रपा, राप्रपा)- ३४५५
फाल्गुनन्द गाँउपालीका
अध्यक्ष ः
बृजहाङ आङदेम्बे (सत्ता गठबन्धन) काग्रेस -४४७०
विर बहादुर कुरुम्बाङ (एमाले) संघियसमाजवादी/एमाले -४०११
उपाध्यक्ष
ठाकुर नेम्बाङ (सत्ता गठबन्धन) माओवादी-४४११
बविता नेम्बाङ (जनता समाजवादी पार्टि)-३९०४
हिलिहाङ पाँचथर
अध्यक्ष : समर अधिकारी (सत्ता गठबन्धन, नेपाली काग्रेस)- ३८९०
भुवानी लिङदेन (नेकपा एमाले)- ३५४९
उपाध्यक्ष : भवानी लिङदेन (सत्ता गठबन्धन, नेकपा एकिकृत समाजवादी)- ३५५३
सुमित्रा सेढाई (नेकपा एमाले)- ३३९२
मिक्लाजुङ पाँचथर
अध्यक्ष : अमरराज माखिम (सत्ता गठबन्धन, नेकपा माओवादी केन्द्र)-३४९१
नरेन्द्र बस्नेत (नेकपा एमाले)-२९७०
उपाध्यक्ष : सन्तोष शेर्मा (सत्ता गठबन्धन, नेपाली काग्रेस)-३५८७
धनमाया सारु (नेकपा एमाले)-२३९७
फालेलुङ गाँउपालीका पाँचथर (
अध्यक्ष : विर विक्रम थाम्सुहाङ (सत्ता गठबन्धन, नेपाली काग्रेस)- ३८०८
जेपि केरुङ (नेकपा एमाले)-१८६८
उपाध्यक्ष : महेन्द्र जवेगु (सत्ता गठबन्धन, नेकपा माओवादी केन्द्र)-३६१७
सुजता वान्तवा (नेकपा एमाले)-१९६०
तुम्बेवा
अध्यक्ष : बाबुराम खडका (सत्ता गठबन्धन, नेपाली काग्रेस)- २१५६
गोविन्द तामाङ (नेकपा एमाले) -१७८८
उपाध्यक्ष : खडक सम्बाहाफे (सत्ता गठबन्धन, नेकपा माओवादी केन्द्र)- २२३८
नन्दकुमारी विश्वकर्मा (नेकपा एमाले)-१५२२
याङवरकगाँउपालीका पाँचथर
अध्यक्ष : मोविन्द्र योङ्या (सत्ता गठबन्धन, नेपाली काग्रेस)-२१६४
सुवास योङया(भिमबहादुर) (नेकपा एमाले) -१९६२
उपाध्यक्ष : अर्जुन बेघा (सत्ता गठबन्धन, नेकपा माओवादी केन्द्र)-२०४२
बाबा मेन्याङबो (नेकपा एमाले)- १८५८