पाँचथर । फिदिम ४ को वडाध्यक्षका राप्रपाका उपेन्द्र लावती विजयी भएका छन् । एमाले,राप्रपा गठबन्धबाट उम्मेद्धार बनेका लावतीले
नेपाली कांग्रेसका प्रकास गुरुङलाई ४३ मतले हराउदै वडाध्यक्षमा विजयी भएका हुन् । कुल खसेको १६१८ मत मध्ये लावतीले ७६५ मत प्राप्त गर्दा गुरुङले ७२२ मत प्राप्त गरे ।
गूरुङ निर्वतमान वडाध्यक्ष हुन् । लावती २०७४ सालमा गुरुङसंग पराजित भएका थिए ।