पाँचथर । पाँचथरमा पनि कक्षा १२ को परिक्षा आजबाट सुरुभएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गते देखि कक्षा १२ को परिक्षा शुरु हुने बताएको थियो।
जेठ १६ गतेदेखि जेठ २६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । कक्षा १२ को परीक्षामा देशैभरिबाट करिब ४ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।