फिदिम । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए र बिरामी भएका फिदिम नगरपालिका ८ का दुईजना पुरुषको गएराती निधन भएको छ । एक जना अन्दाजि ७० बर्षीय बृद्ध अर्का अन्दाजी ६० बर्षीय पुरुषको निधन भएको वडाध्यक्ष सेरबहादुर नेम्बाङले जानकारी दिए ।
उनिहरु दुवैजनाको कोरोनाको लक्षण संग मेल खाने लक्षणहरु देखा परेको स्थानियहरुले जानकारी दिए । मृतकहरुमा ज्वारो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र श्वास प्रस्वासमा समस्या देखिएको वडाध्यक्ष सेरबहादुर नेम्बाङले जानकारी दिए ।
पाँचथरमा कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएका दुई पूरुषकाे निधन
पाँचथरमा कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएका दुई पूरुषकाे निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस