पाँचथर- फिदिम- १ को शनिबारे नजिकै बन कार्यालयको पर्खालले पुरिएर गम्भीर घाईते भएकि १४ बर्षीय बालिका सञ्जिता राईको उपचारको क्रममा मृत्यु भएको छ । झापाको बिएण्डसि अस्पाताल मा शुक्रबार दिउसो मृत्यु भएको हो ।
बुधवार राति शौचालय गएकि बालीकालाई पर्खाल झरेर पुरेको थियो । पुरीएर वालीकालाई उद्वारगरी समर्पित अस्पताल फिदिममा उपचार सम्भव नभएपछि विर्तामोड रिफर गरिएको थियो ।
मृतक राई र उनको दाई डेरा लिएर बस्थे । बनकार्यालयको निर्माणाधीन पर्खाल लडेको थियो । लापर्वाही भएकाे स्थानीयले आरोप लगाएका छन् ।
पहिरोमा पुरिएकि वालीकाको मृत्युु
पहिरोमा पुरिएकि वालीकाको मृत्युु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस