पाँचथर । बालीकाको मुत्युको विषयलाई लिएर गए राति पाँचथर अस्पताल तनाबग्रस्त बनेको थियो । चिकित्सको लापवार्हिले मृत्यु भएको भन्दै पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड र ढुङगा र इटा प्रहार तोडफोड हुँदा अस्पतालका झ्याल ढोका र फर्निचरमा क्षति पुगेको छ भने परिषरमा इटा सहितका फोहोर थुप्रिएका छन ।
पाँचथर अस्पताल तोडफोडबाट अस्पताल क्षति भए पछि पाँचथर अस्पतालले आजदेखि आकस्मिक बाहेक सबैखाले सेवा ठप्प पार्ने भएको छ ।
फालेलुङ गाँउपालीका-८ घर भई हाल फिदिम-२ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् को मृत्यु चिकित्सको लापवार्हिले मृत्यु भएको भन्दै पाँचथर अस्पतालमा बालीकाको अफन्तहरु तोडफोड गरेका गरेका हुन् ।
समस्या समाधानको लागी बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले बताए ।