रबि । मिक्लाजुङमा जारी पाँचथर “ए ”डिभिजन लिग फुटबल प्रतियोगितामा तिनमा सबै खेल जित्दै राइजिङ स्टार क्लब रबि ले ९ अंकका साथ शिर्ष स्थान कायम गरेको छ ।
दुई खेलमै जित निकाल्दै ६ अंकका साथ चोलुङल युवा क्लब याङनाम दोस्रो स्थानमा छ । ३ खेल खेलेको सुम्हात्लुङ दुई जित र एक हारका साथ ६ अंक बोक्दै तेस्रो स्थानमा छ । ३ अंक का साथ फिदिम स्पोर्टिङ क्लब चौथो स्थानमा छ । तर फिदिमले एक खेल मात्र खेलेको छ । ३ खेल खेलको तिजोक ३ अंक का साथ पाँचौ स्थानमा छ । तिजोकले एक जित र दुई हार ब्यहोरेको छ ।
सयपत्री क्लबले ३ खेल गुमाउदै अंक तालीकाको पुछारमा छ ।
हेर्नु होस केन्जो खबरले तयार पारेको अंक तालीका