पाँचथर । शुक्रवार जिल्लाको विभिन्न स्थानमा १९ जनामा गरीएको एन्टीजेन परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जानकारी दिएको छ ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १४५ पुगेको छ ।

शुक्रबार, माघ २१, २०७८ मा प्रकाशित