ताप्लेजुङ – नेकपा (एमाले) ताप्लेजुङले ६० वडाका वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । मंगलबार र बुधबार दुईदिन बसेको सचिवालय बैठकले नाम टुङ्गो लगाएको प्रचार विभाग प्रमुख दिपेन पोमुले जानकारी दिए । बाँकी रहेका दुई वडामा भने छलफल भईरहेको बताईएको छ । यसअघि ५ स्थानीय तहको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छनौट गरिसकेको एमालेले ४ वटा स्थानीय तहको उम्मेदवारको अन्तिम रुप दिन प्रदेश कमिटिमा आकांक्षीको नाम सिफारिस गरेको छ ।
यी हुन वडाध्यक्षको टिकट पाउनेहरुको नामावली–
फुङ्लिङ नगरपालिका
वडा नं १ पृथ्वी मादेन
वडा नं २ तुलसी पौडेल
वडा नं ३ टंक पालुङवा
वडा नं ४ दुर्गा पालुङवा
वडा नं ५ लीला पौडेल
वडा नं ६ यिगेन्द्र कुमार गुरुङ
वडा नं ७ योगेन्द्र निरौला
वडा नं ८ भोला पौडेल
वडा नं ९ लक्षुमन गुरुङ
वडा नं १० गम बहादुर फुरुम्बो
वडा नं ११ सविन विस्ट
मैवाखोला गाउँपालिका
वडा नं १ दुर्गाप्रसाद तामाङ
वडा नं २ लोकमान वनेम
वडा नं ३ खेम भट्टराई
वडा नं ४ मिङ्माछोक्टु शेर्पा
वडा नं ५ कुलप्रसाद वनेम
वडा नं ६ राजुमान लिम्बू
आठराई त्रिवेणी गाउँपालिका
वडा नं १ राम प्रसाद पाठक
वडा नं २ टिपेन्द्र सेन्दाङ
वडा नं ३ सुर्यमान यक्सो
वडा नं ४ गोपाल प्रसाई
वडा नं ५ सन्तोष आङबुहाङ
मिक्वाखोला गाउँपालिका
वडा नं १ राम सुब्बा
वडा नं २ झरेन्द्र थापा
वडा नं ३ मचिन्द्र लिवाङ
वडा नं ४ भिम बहादुर थलङ
वडा नं ५ आईतविर साँवा
पाथिभरा याङ्वरक गाउँपालिका
वडा नं १ दिलबहादुर सुनुवार
वडा नं २ बलराम लिम्बू
वडा नं ३ पूर्ण तिवारी
वडा नं ४ बलबहादुर साम्सोहाङ
वडा नं ५ तारामान साम्सोहाङ
वडा नं ६ जितमान तामाङ
सिरिजंघा गाउँपालिका
वडा नं १ सिंहबहादुर ईवाराम
वडा नं २ दिलेन्द्र कुँवर
वडा नं ३ कुमारी सावदेन
वडा नं ४ काजीमान भण्डारी
वडा नं ५ भूपाल भण्डारी
वडा नं ६ टिका माबो
वडा नं ७ नेत्र अधिकारी
वडा नं ८ मनकुमार राई
फक्ताङ्लुङ गाउँपालिका
वडा नं १ चन्द्र साम्लीङ
वडा नं २ हर्कसिंह पराजुली
वडा नं ३बलराम तबेबुङ
वडा नं ४ पञ्चविर मावोहाङ
वडा नं ५ देउप्रसाद लिम्बू
वडा नं ६ छुवाङ शेर्पा
वडा नं ७
सिदिंवा गाउँपालिका
वडा नं १ गोपाल बानीयाँ
वडा नं २ पूर्ण माङ्मू
वडा नं ३ रत्न कडरिया
वडा नं ४ ज्ञानेन्द्र पन्धाक
वडा नं ५ टिका ईदिङ्गो
वडा नं ६ रत्न लिङ्देन
वडा नं ७ भूमी तामाङ
वडा नं १ सविनकुमार चोङ्बाङ
वडा नं २ तेज चोङ्बाङ
वडा नं ३ रत्न सामेखाम
वडा नं ४ कर्म शमशेर हाङ्गाम
वडा नं ५ जसमान केदेम
वडा नं ६ मनोज तुम्बाहाम्फे