सरला रेग्मी,
पाँचथर । नेपालि काङ्ग्रेसका सह महामन्त्री भिष्मराज आङ्दम्बेले आफ्नो पालिकामा मतदान गरेका छन् ।
संविधान कार्यान्वयन पछिको दोस्रो स्थानिय तहको निर्वाचन आज शुक्रबार पाँचथरको अधिकान्स स्थलमा मतदान शुरु भैसकेको छ ।सह महामन्त्री आङ्दम्बेको पाँचथर गृह जिल्ला हो । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको वार्ड नम्बर १ नवमिडाडामा मतदान गरेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७२ र राज्यको पुनः संरचनापछि केन्द्रीकृत शासन प्रणालीलाई बिकेन्द्रीकृत गरेर गाउँ गाउँमा सिंहदरबार स्थापना गर्ने अभियान साकार पार्न कै लागि मतदान गरेको उनले बताएका छन् ।
नेपाली काङ्रेसका सह महामन्त्री आङदम्बेले गरे मतदान
नेपाली काङ्रेसका सह महामन्त्री आङदम्बेले गरे मतदान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस