सरला रेग्मी,
पाँचथर । पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री तथा नेकपा एमालेका केन्दिय सदस्य माननीय वसन्त कुमार नेम्वाङले आफ्नो गृह पाँचथर जिल्लाको फिदिम नगरपालिकाको फिदिम माबि अन्तर्गतको फिदिम स्रोत केन्द्रमा बिहान ९:१० मा मतदान गरेका छन् ।
नेम्वाङ पाँचथर जिल्लाबाट प्रतिनिधि सभा सदस्यपनि हुन् ।