पाँचथर । पाँचथरका आठवटै स्थानीय तहमा मत गणना भइरहेको छ । ६० वटा वार्ड मध्ये १६ वडाहरुमा परिणाम आइसकेको छ भने ४६ स्थानको मत गणना जारी छ ।
हालसम्म प्राप्त नतिजा अनुसार कुन वार्डमा कस्तो कति ?
फिदिम नगरपालिकामा प्रमुख
काङ्ग्रेस गठबन्धन मित्रप्रसाद काफले ३ हजार ५२
नेकपा एमाले पृथ्वी लावती –२ हजार ६ सय ८०
उप मेयर तर्फ
गठबंधन ९माओवादी० राधाकृष्ण न्यौपाने २ हजार ६ सय ४४
राप्रपा जगतप्रसाद थापाको २ हजार १ सय २१
मिक्लाजुङ गाँउ पालिका
प्रमुख
एमाले नरेन्द्र वस्नेत १ हजार २ सय १२
माओवादी अमरराज माखिम १ हजार १ सय २४
उपाध्यक्ष
एमाले धनकुमारी मगर ९ सय ३०
काङ्ग्रेस गठबन्धन सन्तकुमार सेर्मा कांग्रेस १ हजार १ सय ८७
याङवरक गाँउ पालिका
अध्यक्ष
एमालेका भिमवहादुर योङया एमाले ६ सय २६
काङ्ग्रेस गठबन्धन मविन्द्र योङया ६ सय ७१
उपाध्यक्ष
एमाले बाबा मेन्याङवो ५ सय ७५
माओवादी अर्जुन बेघा माओवादी ६ सय ४३
फाल्गुनन्द गाँउ पालिका
अध्यक्ष
काङ्ग्रेस गठबन्धन बृजाहाङ आङदेम्वे कांग्रेस २ हजार ६ स ६१
एमालेका बिरबहादुर कुरुम्वाङ १ हजार ९ सय ७
उपाध्यक्ष
माओवादी ठाकुरसिंह नेम्वाङ २ हजार ४ सय ५१
एमाले९ जसपा० वविता नेम्वाङ १ हजार ८ सय २६
फालेलुङ गाउँपालिका
अध्यक्ष
काङ्ग्रेस गठबन्धन बिरबिक्रम थाम्सुहाङ १ हजार ६ सय ३४
एमाले जयप्रकाश केरुङ ९ सय ५
उपाध्यक्ष
माओवादी महेन्द्रहाङ जगेगु १ हजार ५ सय १९
एमाले सुजाता वान्तवा ९ सय ४९
तुम्वेवा गाँउपालिका
अध्यक्ष
एमाले गोविन्द तामाङ एमाले ९ सय २९
काङ्ग्रेस गठबन्धन वावुराम खड्काले ७ सय ८३
उपाध्यक्ष
माओवादी खड्ग सम्वाहाम्फे ८ सय ८१
एमाले नन्दा विश्वकर्मा ए
७ सय ९२
हिलिहाङ गाँउ पालिका
काङग्रेस समरबहादुर अधिकारी २ हजार ५ सय ४६
एमाले भुवानी लिङदेन १ हजार ९ सय ८८
उपाध्यक्ष
नेकपा एकीकृत समाजबादी भवानी लिदेन २ हजार ३ सय १०
एमाले सुमित्रा उप्रेती १ हजार ८ सय ९२
कुम्मायक गाँउ पालिका
अध्यक्ष
बमप्रसाद लावती कांग्रेस १९२९
भिमप्रसाद सम्वाहाम्फे एमाले ९९२
उपाध्यक्ष
महेन्द्र खड्का माओवादी १५९१
सिता आचार्य एमाले १०२२