पाँचथर। पाँचथरमा स्थानीयतहको मतगणना जारी छ । सात स्थानीयतहमा सत्तारुढ गठबन्धनको अग्रता छ भने तुम्बेवामा नेकपाएमालले अग्रतालिएको छ ।
यो समाचार तयार पार्दासम्मको मतपरिणामा यसप्रकार छ ।
फिदिमनगरपालीकापाँचथर ः
मेयर ः मित्रप्रसादकाफ्ले (सत्ता गठबन्धन, नेपालीकांग्रेस)- ३७११
पृथ्वीलावती (एमाले-राप्रपा, नेकपाएमाले)- ३१३१
उपमेयर ः राधाकृष्ण न्यौपाने (सत्ता गठबन्धन, नेकपामाओवादी केन्द्र )-३१८१
जगत थापा (एमाले-राप्रपा, राप्रपा)- २४७८
फाल्गुनन्दगाँउपालीका (३९९९ )
अध्यक्ष ः
बृजहाङ आङदेम्बे (सत्ता गठबन्धन) काग्रेस -२१४६
विर बहादुर कुरुम्बाङ (एमाले) संघियसमाजवादी/एमाले -१५६६
उपाध्यक्ष
ठाकुर नेम्बाङ(सत्ता गठबन्धन) माओवादी-१८३६
बवितानेम्बाङ (जनता समाजवादी पार्टि)-१५०२
हिलिहाङ पाँचथर
अध्यक्षः समर अधिकारी (सत्ता गठबन्धन, नेपालीकाग्रेस)- २८१२
भुवानीलिङदेन (नेकपाएमाले)- २३३२
उपाध्यक्ष ः भवानीलिङदेन (सत्ता गठबन्धन, नेकपाएकिकृत समाजवादी)- २५४३
सुमित्रा सेढाई (नेकपाएमाले)- २२२८
कुम्मायक -पाँचथर
अध्यक्ष ः बम लावती(सत्ता गठबन्धन, नेपालीकाग्रेस)- २७२३
भीम प्रसाद सम्बाहाम्फे (नेकपाएमाले)-२४९०
उपाध्यक्ष ः महेन्द्र खड्का (सत्ता गठबन्धन, नेकपामाओवादी केन्द्र)-२३६६
सिताआचार्य (नेकपाएमाले)- २३६८
मिक्लाजुङ पाँचथर
अध्यक्ष ः अमरराजमाखिम(सत्ता गठबन्धन, नेकपामाओवादी केन्द्र)-१७५५
नरेन्द्र बस्नेत (नेकपाएमाले)-१६५७
उपाध्यक्षः सन्तोष शेर्मा (सत्ता गठबन्धन, नेपालीकाग्रेस)-१८५६
धनमाया सारु (नेकपाएमाले)-१३१७
फालेलुङगाँउपालीकापाँचथर (
अध्यक्ष ः विर विक्रमथाम्सुहाङ (सत्ता गठबन्धन, नेपालीकाग्रेस)- २२६४
जेपि केरुङ (नेकपाएमाले)-१२९७
उपाध्यक्ष ः महेन्द्र जवेगु (सत्ता गठबन्धन, नेकपामाओवादी केन्द्र)-२०८३
सुजतावान्तवा (नेकपाएमाले)-१३१०
तुम्बेवा
अध्यक्ष ः बाबुराम खडका(सत्ता गठबन्धन, नेपालीकाग्रेस)- ११५८
गोविन्दतामाङ (नेकपाएमाले) -१२२१
उपाध्यक्ष ः खडक सम्बाहाफे (सत्ता गठबन्धन, नेकपामाओवादी केन्द्र)-१२८६
नन्दकुमारी विश्वकर्मा (नेकपाएमाले)-१०२०
याङवरकगाँउपालीकापाँचथर(१६९८)
अध्यक्ष ः मोविन्द्र योङ्या (सत्ता गठबन्धन, नेपालीकाग्रेस)-७७३
सुवास योङया(भिमबहादुर) (नेकपाएमाले) -६८७
उपाध्यक्ष ः अर्जुन बेघा (सत्ता गठबन्धन, नेकपामाओवादी केन्द्र)-७४१
बाबामेन्याङबो (नेकपाएमाले)- ६१६