पाँचथर । पाँचथरका ८ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका १ नगरपालिका र ७ गाउँपालिकामध्ये नेपाली कांग्रेस ६, नेकपा (एमाले) १, नेकपा (माओवादी केन्द्र) १स्थानीय तहमा जित हासिल गरेको छ ।
कांग्रेसले फालेलुङ, हिलिहाङ, कुम्मायक, फाल्गुनन्द र तुम्बेवा गाउँपालिका तथा फिदिम नगरपालिकाकोे प्रमुखमा जित हात पारेको छ ।
एमाले याङवर गाउँपालिका र माओवादी केन्द्रल मिक्लाजुङ गाँउपालिकाको प्रमुखमा जित हात पारेका छन् । यस्तै पालिकाको उपप्रमुख पदमा भने कांग्रेसले एक, एमालेले दुई, माओवादी केन्द्रले ४ पालिका उपाध्यक्ष र एक उपमेयरमा जित हात पारेको छ ।
कांग्रेसले मिक्लाजुङ गाउँपालिका, एमाले हिलिहाङ र याङवरक माओवादी केन्द्र फालेलुङ,कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ ।
जिल्लाका ६० वडामध्ये कांग्रेसले २३, एमालेले १७, माओवादी केन्द्रले १२ र एकीकृत समाजवादीले २, राप्रपाले २, जसपाले १ वडामा वडाध्यक्ष जितेको छ । जिल्लाभर ३ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन् ।
यि हुन नयाँ जनप्रतिनिधिहरु
.फिदिम नगरपालिका
मेयर ः मित्र प्रसाद काफ्ले
उपमेय ः राधाकृष्ण न्यौपाने
वडाध्यक्षहरु
१, गजाधर भटराई (एमाले)
२, दिननाथअधिकारी (एमाले)
३) नरेन्द्र गुरुङ (कांग्रेस)
४) उपेन्द्र लावती (राप्रपा)
५) भरत तुम्बापो (कांग्रेस)
६) बिपन तुम्रोक (स्वतन्त्र)
७) रूपेन तामाङ कांग्रेस
८) सोमबहादुर गुरूङ नेकपा माओवादी
९) गंगा राई (कांग्रेस)
१०) होमराज थाम्सुहाङ (राप्रपा)
११) राजेन्द्र थापा (एमाले)
१२. कमल चापागाई (एमाले)
१३, दिलकुमार नेम्बाङ (माओवादी)
१४, राजकुमार नेम्बाङ (माओवादी)
फालेलुङ गाउँपालिका
अध्यक्ष ःविरबिक्रम थाम्सुहाङ
उपाध्यक्ष ः महेन्द्रहाङ जवेगु
वडाध्यक्षहरु
१, अनिश गुरागाँई (स्वतन्त्र)
२.तिलबहादुर खत्री (माओवादी)
३.शक्तीप्रसाद केरुङ (काग्रेस)
४.शन्तबिर राई (माओवादी)
५ भरत खपाङगी (काग्रेस)
६.अमरविर राई (कांग्रेस)
७, टेकबहादुर केरुङ (कांग्रेस)
८, श्रीहाङ केरुङ (माओवादी)
३. याङवरक गाउँपालिका
अध्यक्ष ःभिमबहादुर योङया
उपाध्यक्ष ः बाबा मेन्याङबो
वडाध्यक्षहरु
१, राजेन्द्र राई (एमाले)
२.देउकुमार योङहाङ (काग्रेस)
३.बिमल राई (एमाले)
४) सबिन माबो (काग्रेस)
५)टेकनाथ न्यौपाने (एमाले)
६)अमृत बहादुर योङहाङ कांग्रेस
हिलिहाङ गाउँपालिका
अध्यक्ष ः समरबहादुर अधिकारी
उपाध्यक्ष ः सुमित्रा सेढाइ
वडाध्यक्षहरु
१, सन्तोष लिङदेन (कांग्रेस)
२, भिमप्रसाद योङया (एमाले)
३, विरेन्द्रकुमार योङहाङ (एमाले)
४, वृहस्पतीगिरि (एकिकृत समाजवादी)
५ं बिर्खबहादुर सुहाङ (एमाले)
६.गणेश योङहाङ (कांग्रेस)
७) धनकुमार पन्थाक (एमाले)
.कुम्मायक गाउँपालिका
अध्यक्ष ःबम लावती
उपाध्यक्ष ः महेन्द्र खड्का
वडाध्यक्षहरु
१, देवेन्द्र लावती (जनता समाजवादी)
२, बालकुमार शेर्मा (एकिकृत समाजवादी)
३, बाबुराम कार्की (एमाले)
४, फगेन्द्रकुमार सम्बाहाफे (एमाले)
५) निर्मलराज घिमिरे (एमाले)
तुम्बेवा गाउँपालिका
अध्यक्ष ःबाबुराम खड्का
उपाध्यक्ष ः खड्क सम्हाम्फे
वडाध्यक्षहरु
१, धनबहादुर कार्की (माओवादी)
२, धनकुमार लावती (एमाले)
३.नरधोज लावती (कांग्रेस)
४) रबिन्द्र प्रसाद राई (कांग्रेस)
५) प्रकाश राई (कांग्रेस)
मिक्लाजुङ गाउँपालिका
अध्यक्ष ःअमरराज माखिम
उपाध्यक्ष ः सन्तकुमार शेर्मा
वडाध्यक्षहरु
१, घनेन्द्र आङदेम्बे (स्वतन्त्र)
२) महेन्द्र थापा (कांग्रेस)
३) जिवन फियाक (कांग्रेस)
४) रामकुमार राई (माओवादी)
५)अविसन लावती (माओवादी)
६, पुणर्कुमार लिम्बु (माओवादी)
७. हेमचन्द्र रेग्मी (माओवादी)
८, रामेश्वर वाजी (एमाले)
फाल्गुनन्द गाउँपालिका
अध्यक्ष ःबृजहाङ आङदेम्बे
उपाध्यक्ष ः ठाकुरसिं नेम्बाङ
वडाध्यक्षहरु
१, होमप्रसाद आङदेम्बे (कांग्रेस)
२, सन्तोष नेम्बाङ (कांग्रेस)
३, सुखविर नेम्बाङ (कांग्रेस)
४) दलबहादुर नेम्बाङ (माओवादी)
५.बिष्णुप्रसाद चेम्जोङ (एमाले)
६) नारायण आङदेम्बे (काग्रेस)
७ देउकुमार आङदेम्बे (कांग्रेस)