शनिबार पाँचथरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय पुगेको छ । हालसम्म दुई सय ११ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा तिन सय ७१ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यलय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनमा उल्लेख गरीएको छ ।हालसम्म उपचारका लागी ५ जनालाई जिल्ला बाहिर रेफर गरीएको छ ।