फिदिम । पाँचथरको हिलिहाङ गाँउपालिका ५ का एक युवकको निधन भएको छ । उनमा काेराेना सँग मिल्दोजुल्दो लक्षण देखिएकाे बताइएकाे छ । ३६ वर्षीय युवकको शनिबार बिहान आफ्नै घरमा निधन भएको बताइएको छ । उनलाइ केही दिन अघिदेखि रुघाखोकी र ज्वरो आएकाे बताइएकाे छ । उनले काेराेना परिक्षणकाे लागी गाउँमा टाेली जाँदा समेत परिक्षण गर्न मानेका िथएन्न । उनि छिमेक केहिमा सक्रमण देिखएकाे हिलिहाङ गाँउपालिका स्वास्थ शाखा प्रमूख चन्द्र घिमिरेले वताए ।
पाँचथरमा हिजाे पनि यस्तै लक्षण देखिएका दुइ बृद्धाहरुकाे निधन भएकाे थियाे ।