पाँचथर– पाँचथरको फाल्गुनन्द गाँउपालीका–१ को तिरतिरे आधारभुत विद्यालय, नकर्टे केन्द्रमा १ सय १५ वृद्धाले मतदान गरेका छन् । मतदान अधिकृत होमनाथ तिम्सिनाका अनुसार १ सय १५ बर्षिय मन रानी आङदेम्बेले मतदान गरेकी हुन् ।
आङदेम्बेको जन्म मिति १९६४ जेठ ११ गते भएको पाईएको उनले जानकारी दिए ।