पाँचथर । पाँचथरमा प्रतिनिधि सभमा नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बे र नेकपा (एमाले)का केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङबिच तिब्र प्रतिस्पर्धा भएको छ ।
११ हजार ४ सय २६ मतगणना हुँदा आङदेम्बेले ४ सय् ८८ मतले अग्रता लिएका छन् । आङदेम्बेले ५ हजार ७८ मत प्राप्तगरेका छन् भने नेम्बाङले ४ हजार ५ सय ९० मतप्राप्तगरेका छन् ।
पाँचथरमा ७५ हजार ३ सय ५२ मत खसेको छ ।नेम्बाङले २०७४ सालको निर्वाचनमा आङदेम्बेलाई हराएकाथिए ।