पाँचथर ।नेकपा (एमाले) पाँचथरको जारी नवौँ जिल्ला अधिवशेनमा उपाध्यक्ष, उप-सचिव र खुल्ला सदस्य पदमा मतदान सुरु भएको छ ।
उपाध्यक्षमा नर बहादुर गुरुङ र विर बहादुर कुरुम्बाङ बिचप्रतिस्पर्धा हुदैँ छ ।
उपसचिवमा पुरुषतर्फ जेपि केरूङ र तुलसी थापा, महिला तर्फ कमला योङ्या र कौशिला आङ्देम्बे प्रतिस्पर्धामा छन् । पाँच खुल्ला सदस्यका लागि ११ जना प्रतिस्पर्धामा छन् । कृष्ण ओझा, खगेन्द्र बाँस्कोट, देविभक्त मैनाली, नवराज घिमिरे, नेत्र चिमोरिया, पिताम्बर भटराई, बुद्धिमा स्याङदान, भजेन्द्र आर्चाय, बाबुराम कार्कि, राजु थाम्सुहाङ र विनोद आङ्देम्बे खुल्ला सदस्यका लागि प्रतिस्पर्धामा छन् । अधिवेशनमा ४ सय १ जना प्रतिनिधि छन् ।
पदाधिकारी सहित ७० जनाको जिल्ला कमिटि बन्ने छ ।
एमाले पाँचथरको नमिलेको पदमा मतदान सुरु
एमाले पाँचथरको नमिलेको पदमा मतदान सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस