विराटनगर । प्रदेश १ सरकारले ज्येष्ठ नागरिकलाई तीर्थ घुमाउने योजना अघि सारेको छ । बजेटमार्फत प्रदेशेल ज्येष्ठ नागरिक तीर्थाटन कार्यक्रम अघि सारेको हो ।
सरकारले ज्येष्ठ नागरिकको उपचार दन्त उपहारलगायत कार्यक्रम सञ्चालनका लागि २१ करोड २७ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले जानकारी दिए ।