पाँचथर–तमोर करीडोर अन्तर्गत नुवा खोलामा गाडी सञ्चालन हुन समय लाग्ने भएको छ । खोलामा पुल छैन् । खोलाबाटै गाडी तर्ने बनाउनलागि समय लाग्ने तमोर करीडोरका आयोजना प्रमुख प्रदिप निरौलाले जानकारी दिए ।
यो पाँचथर र धनकुटाको सिमाना रहेको छ । पूर्वी पहाडदेखि तराई जोड्ने छोटो सडक भएकाले करीडोरमा बाक्लो गरि गाडी सञ्चालनमा थिए ।
उनका अनुसार नुवाखोला देखि मुलघाटसम्म साझ गाडी सञ्चालन भएको छ । तर विभिन्न ठाँउमा सडक विग्रिएकाले दुखःले गाडी सञ्चालनमा आएको उनले बताए । केहि ठाँउ समस्या रहेको उनले बताए ।
नुवाखोलादेखि फिदिमसम्म गाडी आजै सञ्चालनमा आउने उनले बताए । नुवा खोलामा पुल नहुँदा यो राजमार्ग सञ्चालनमा आउन अझै केहि समय लाग्ने देखिन्छ ।
तमोर करीडोरको नुवा खोलामा गाडी सञ्चालन हुन समय लाग्ने
तमोर करीडोरको नुवा खोलामा गाडी सञ्चालन हुन समय लाग्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस