पाँचथर । फिदिम फालोट सडक खण्डको फिदिक १ र ११ जोड्ने फेमे खोलामा डाईभर्सनबाट यातायात सुचारु गरिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रेड्डीले बताए ।
असोज १२ गतेको बाढीपहिरोले पक्की पुल भत्काएपछि आवतजावत ठप्प भएको थियो ।
फेमेखोला डाईभर्सन बन्यो
फेमेखोला डाईभर्सन बन्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस