पाँचथर । नेपाल तामाङ घेदुङ संघको स्थापना दिवस पाँचथर सदरमुकाम फिदिममा मनाइएको छ । ६८ औँ स्थापना दिवसको अवसर नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति पाँचथरले तीन जनालाई सम्मान तथा शुभकामना आदान प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यारत प्रहरी निरिक्षक रुपेस तामाङ, जिल्ला बन कार्यलयमा कार्यरत छैटौँ अधिकृत जमानसिंह तामाङ र नेपालमै कान्छो उमेर शिक्षा सेवा आयोगमा नाम निकालेकी शिक्षक लेकिडोमा तामाङलाई सम्मान गरिएको हो ।
प्रदेश अध्यक्ष रेख बहादुर घिसिङ प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
घेदुङको स्थापना दिवसमा तीन जना सम्मानीत
घेदुङको स्थापना दिवसमा तीन जना सम्मानीत

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस