पाँचथर- फिदिम न.पा. २ का ६४ बर्षका एक व्यक्तिको कोरोनाको कारण मृत्युभएको छ । असार ६ गतेको पिसीआर पोजेटिभ आएपछि असार ९ गते देखी अस्थाई कोभिड अस्पताल पाँचथरमा भर्ना भई उपचार भईरहेकोमा स्वास्थ्यमा समस्या आएकोपछी असार २० गते ८ :४५ बजे विराटनगर तर्फ रिफर गरेकोमा बाटोमा लादा लादै ईलामको माईखोला पुगे पछी ११ :४५ बजे मृत्यु भएको हो । स्थानियत तह अन्तर्गत नेपाली सेनाद्वारा दाहसत्कार गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।