काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट दुई जनाले पहिलो चरणमा सरकारमा सहभागीता जनाउने भएका छन्।गृहमन्त्रीमा बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीले शपथ लिने भएका हुन्।
कार्की यसअघि देउवा मन्त्री हुँदा अर्थमन्त्री थिए।उता नेकपा माओवादी केन्द्रबाट जनार्दशन शर्मा अर्थ र पम्फा भुसालले उर्जा मन्त्रीको शपथ लिन लागेका हुन् ।