फिदिम । पाँचथरमा लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । बुधबार ९५ जनाकाे एन्टिजेन परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ५ सय ८३ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये २ हजार ९ सय ६८ जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १६ जना एचडयिुमा उपचारत रहेकाे र ५ सय ५२ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १७ जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालय पाँचथरले जनाएको छ
पाँचथरमा बुधबार ९५ जनामा काेराेना परिक्षण गर्दा २९ जनामा काेराेना संक्रमण
पाँचथरमा बुधबार ९५ जनामा काेराेना परिक्षण गर्दा २९ जनामा काेराेना संक्रमण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस