पाँचथर ।अब त्रिविमा १ हजार ६१ क्याम्पस मात्र रहेने भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेका २५ सामुदायिक क्याम्पस अरु विश्वविद्यालय मातहतमा पुगेका छन् ।
१५ वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १० क्याम्पस मध्यपश्चिमाञ्चल विश्विद्यालयको आंगिक क्याम्पस बनेका छन् ।