पाँचथर– संविधान दिवसको पूर्व सन्ध्यामा पाँचथर सदरमुकाम फिदिमको गणतन्त्र चोकमा दिन प्रजोलन गरिएको छ । संविधान दिवस मुल आयोजक समितिले शनिवार साझ दिप प्रज्वोलन गरेको हो ।नेपाल रेडक्रस सोसाईटिको संयोजनमा भएको उक्त कार्यक्रममा संविधान सभा सदस्य श्रीप्रसाद जवेगु, जिल्ला समन्वय समितिका प्रमुख विष्णु सापकोटा, प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकाल लगायतको सहभागिता रहेको थियो । शनिवार विहाननै पाँचथर अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको थियो । यसको संयोजन पाँचथर उद्योग वाणिज्य संघले गरेको थियो ।
संविधान दिवसको पूर्व सन्ध्यामा दिप प्रजोलन
संविधान दिवसको पूर्व सन्ध्यामा दिप प्रजोलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस